Ram B Sham

खुशी बनी आयौ तिमी, मुस्कान बनी आयौ
दीनदु:खी हो जान्दाजान्दै, अन्जान बनी आयौ
-- यो दु:खीको जीन्दगीमा तिमी आएदेखी
-- पुर्णिमाको रातमा झैँ जुन छाएदेखी
जीन्दगीमा थोरै-थोरै हाँस्न जानेको छु 
मान्छे जस्तै भएर बाँच्न जानेको छु ।
Image may contain: 1 person, smiling, closeup

No comments:

Share

Share

Computer training

Computer training

के लाइक K-Like

के लाइक K-Like

Featured Posts

Powered by Blogger.